छ महिनामा ५३ अर्बको धितोपत्र थपियो, २० अर्ब बराबरको पाइपलाइन

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा धितोपत्र बजारमा ५३ अर्ब बढीको धितोपत्र थपिएको छ । राष्ट्र बैंकका अनुसार साउनदेखि पुस महिनासम्ममा गरी साधारण शेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी ५३ अर्ब १४ करोड बराबरको धितोपत्र थपिएको राष्ट्र बैंकले जनाएको छ । यसवधिमा १५ अर्ब ४६ करोड रुपैयाँ बराबरको ऋणपत्र, १० अर्ब…