राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको अवस्था कमजोर देखिएको छ । अर्थमन्त्रालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरबका आयोजनाहरुले १९ प्रतिशत मात्र बजेट खर्च गरेका छन्। सरकारले विभिन्न २३ आयोजनालाई राष्ट्रिय गौरबका आयोजना बनाएको छ। राष्ट्रिय गौरबका आयोजनाहरुको लागि चालु आर्थिक वर्षमा १ खर्ब २ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ६ महिनो…