बिओकेएलको लिलामीको शेयरमा आवेदन गर्ने अन्तिम दिन, न्यूनतम मूल्य १६० रुपैयाँ

बैंक अफ काठमाण्डू (BOKL) ले लिलामीमा राखेको ३ लाख ७० हजार ३५६ कित्ता संस्थापक शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । बैंकका संस्थापक शेयरधनी शक्तिकुमार गोल्याणले आफ्नो नाममा रहेको सो परिमाणको शेयर बिक्री गर्न लागेका हुन् । बैंकले यस अघि पनि शेयर बिक्रीका लागि आवेदन माग गरेकोमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि पुनः…