बीमा कम्पनीहरुले दाबी भुक्तानी प्रक्रियालाई अनावश्यक लम्ब्याउने प्रवृत्ति बढ्न थालेपछि नियामक निकाय बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई ब्यवस्थित बनाउन दाबी भुक्तानी सम्बन्धी मार्गदर्शन, २०७६ जारी गर्ने तयारी गरेको छ। उक्त मार्गदर्शनले लागू भएसँगै बिमितले बीमा कम्पनीहरु (बीमक) बाट दाबी भुक्तानी सरल र सहज हुनुको साथै हाल बीमा दाबी भुक्तानीमा देखा पर्ने गरेको र भविष्यमा आउनसक्ने…