चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको छ । गत आर्थिक वर्षको मंसिरमा शोधनान्तर स्थिती ८५ अर्ब ३२ करोड घाटामा थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति गत आवको पाँच महिनासम्ममा ७५ करोड १ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा २० करोड ५९ लाखले बचतमा रहेको छ। चालु खाता घाटा…