नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको पूँजी, कर्जा तथा निक्षेप (सिसिडि) अनुपात गणना विधीमा थप लचकता अबलम्बन गरेको छ। केन्द्रीय बैंकले बैंक वित्तीय संस्थालाई सिसिडि गणनामा सहज बनाउँदै पुनरकर्जा र सहुलियतपूर्ण कर्जामा गरेको लगानी सिसिडिमा गणना नहुने व्यवस्था गरेको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्न स्रोत परिचालनमा…