आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्रेरित गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको उत्साहलाई कायम राख्दै निर्यात वृद्धि सँगसँगै आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई थप लगानीका लागि उत्प्रेरित गर्न आवश्यक वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ। परिसंघले आयोजना गरेको देशको समग्र आर्थिक स्थिति र उद्योग व्यवसायमा तत्काल सम्बोधन हुनुपर्ने विषयमा नेपाल सरकारका सचिवहरु सम्मिलित अन्तरक्रियामा सो बताइएको हो। कार्यक्रममा नेपाल सरकारका सचिवहरु र…