चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा व्यक्तीगत स्थायी नम्बर लिने करदाताको संख्या ७ लाख ५२ हजार ३ सय ६४ ले बढेको छ । गत असारको तुलनामा व्यक्तिगत रुपमा प्यान नम्बर लिने करदाताको संख्या ७५.८ प्रतिशतले बढेको हो । गत असारसम्म व्यक्तीगत स्थायी नम्बर लिने करदाताको संख्या ९ लाख ९३ हजार ८० रहेको थियो । यस…