साताको अन्तिम दिनको शेयर बजारमा सुधार नआएपनि कारोबारले गति समातेको छ । तीन अंक बढीले घटेको बजारमा अघिल्लो दिनको तुलनामा १६ करोड बढीको कारोबार हुँदा शिवम सिमेन्ट लगानीकर्ताको पहिलो रोजाईमा परेको छ । बजार खुेलेको करिब दुई घण्टासम्म नेप्सेको वेबसाइट नचल्दा ब्रोकर कार्यालयमा नपुगेका लगानीकर्ता बजारको सूचना लिनबाट बन्चित भएका थिए । नेप्सेले वैकल्पीक व्यवस्थाको…