नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनौट गर्न गठित समितिले अन्तर्वातापछि तीन जनाको नाम सिफारिश गरेको छ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयाल नेतृत्वको समितिले तीन जनाको नाम छनौट गरेको हो । समितका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्म ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरी र केशवलाल श्रेष्ठ छानिएका हुन् । छनौट…