नेपाल विद्युत प्राधिकरणले एक साता भित्रमा १ अर्ब ६० करोड रुपैंयाभन्दा धेरै विद्युत महसुल तिर्न शिवम सिमेन्टलाई पत्राचार गरेको छ । प्राधिकरणको हेटौंडा वितरण केन्द्रले मंगलबार वक्यौता रकम सात दिनभित्रमा तिर्न लिखित पत्र उद्योगलाई दिएको हो । तोकिएको समयमै महसुल भुक्तान नगरे उद्योगको विद्युत लाइन काटिने उद्योगलाई ताकेता गरिएको पत्रमा उल्लेख छ । लोडसेडिङको समयमा…