नेपाल फाइनान्स समस्याग्रस्त संस्थाबाट फुकुवा

नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्याग्रस्त संस्थावाट हटाएको छ । बैंकले करिब ५ वर्ष पछि समस्याग्रस्त संस्थावाट फाइनान्सलाई हटाएको हो । नेपाल राष्ट्र बैंकको मंसिर २० गते सम्पन्न सञ्चालक समितिको बैठकले फाइनान्सलाई समस्याग्रस्त बाट फुकुवा गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते ६ महिनाभित्र तोकिएका वित्तीय सूचकलाई नियम अनुसार…