नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षको प्रस्तावित मुनाफा पारित गर्नुका साथै मर्जर तथा प्राप्तिमा जाने एजेण्डा सहित पुस ७ गते पच्चिसौं बार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा राष्ट्रिय सभागृह काठमाण्डौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २६ गते शेयर धनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।…