बैंकको रकम जोगाउन जोडिहाल्नुस् एसएमएस सेवा, कीर्ते हस्ताक्षर गरी यसरी लुटियो २० लाख

तपाई बैंकको एसएसएस सेवा लिन छुटाउनु भएको त छैन रु छुटाएको भए तत्कालै जोडिहाल्नुस् । नत्र बैंकको मौज्दात रकम अरु कसैले लगिसकेको हुनसक्छ । यसरी लगेको पैसा न बैंकलाई थाहा हुन्छ न तपाईलाई । काठमाडौँमा यस्तै एउटा ठूलो घटना सार्वजनिक भएको छ । जुन तपाईले पत्याउनै सक्नुहुन्न । रकम सुरक्षित हुन्छ र चाहेको बेलामा निकाल्न…