चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म मेगा बैंकले ४३ करोड ७४ लाख खुद नाफा कमाएको छ । यो गत वर्षको यसै अवधिको भन्दा ८.११ ले बढी हो । गत आर्थिक वर्षको यसैअवधिमा बैंकले ४० करोड ४५ लाख खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म बैंकको वितरण योग्य नाफा ३२ करोड ५६ लाख ६८ हजार रुपैयाँ छ…