सपोर्ट माइक्रोफाइनान्सले प्रस्ताव गर्यो बोनस

सपोर्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको कात्तिक २१ गते बसेको बैठकले १०  प्रतिशत बोनस शेयर तथा ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएसँगै लगानीकर्ताले पाउने…