दुई महिनामा २८ अर्ब ३६ करोडको धितोपत्र थपियो, आईपीओ मात्रै झण्डै २१ अर्बको

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा धितोपत्र बजारमा २८ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ । साउन र भदौ महिनामामा गरी साधारण सेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी सो मात्राको धितोपत्र थपिएको राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यसवधिमा २० अर्ब ९४ करोड रुपैयाँ बराबरको आईपीओ,…