घटस्थापनादेखि विपन्न जेष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट

हवाई सेवाप्रदायक कम्पनीहरुले विपन्न जेष्ठ नागरिकहरुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । हवाईसेवा प्रदान गर्ने सदस्य वायुसेवा कम्पनीहरुको छाता संगठन यस वायुसेवा संचालक संघले सरकारसँगको विगतको छलफलका आधारमा यही घटस्थापनाका दिनदेखि विपन्न जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । संघका अनुसार गत भदौ १० गते संस्कृति,…