चालु आर्थिक बर्षको पहिलो महिनामा गत बर्षको यसै अवधिको तुलनामा बैंकहरुको औसत आधारदर र कर्जाको भारित औसत ब्याजदर घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको आधार दर (वेसरेट) मा कमी आएपछि बैंकहरुले दिने कर्जाको ब्याजदर समेत घटेको हो । चालु आर्थिक बर्षको साउनसम्ममा बैंकहरुको आधार दर घटेर ९.४५ प्रतिशतमा झरेको छ । गत आर्थिक…