कुमारी बैंकले पनि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्काशन गर्न रेटिङ गराएको छ। बैंकको ऋणपत्रले इक्रा नेपालले ‘इक्रा एनपी एलबीबीबी प्लस’ रेटिङ दिएको छ। रेटिङ सम्पन्न गराएको बैंकले ऋणपत्र निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन गर्न बाँकी छ । बोर्डको स्वीकृती पश्चात…