भिजन लुम्बिनीको आईपीओ २ लाख बढिले पाए, साढे ९ लाखको हात खाली

भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ मंगलबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यलयमा मंगलबार बिहान आईपीओ बाँडफाँड भएको हो । कम्पनीको आईपीओमा कुल २ लाख ७ हजार ५२८ जना सर्वसाधारण आवेदकहरुले सेयर हात पारेका छन् । जसमध्ये २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका…