अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारको विषयमा सकारात्मक अभिव्यक्ति दिएपछि शेयर बजार परिसूचक नेप्सेले उच्च अंकको छलागं मारेको छ । मन्त्रीको बजारमैत्री भाषणपछि नेप्से सूचक दुई दिनमै झण्डै ५० अंक बढेको छ । लगातार आठ दिन ओरालो लागेको ७२ अंक तल झरेको नेप्सेमा दुई दिनमा करिब ५० अंकको सुधार आएको छ । मंगलबार अर्थमन्त्रीले शेयर…