लक्ष्मी बैंकलाई २ अर्बको ऋणपत्र बिक्री गर्न अनुमति, सनराइजको ३ अर्बको आउँदै

नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुले चुक्ता पूँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि बैंकहरुकोे ऋणपत्र निष्कासनको क्रम बढेको छ । बैंकहरुमा बर्षेनी लगानीयोग्य रकमको अभाव बढ्न थालेपछि केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत दीर्घकालीन स्रोत परिचालनका लागि सहजता प्रदान गर्न अनिवार्य रुपमा ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको हो।…