नेपाल राष्ट्र बैंकले एटीएमबाट हुने भुक्तानीको सीमा घटाएको छ । ह्याकिङ गरी चीनीय नागरिकहरुले एटीएमबाट पैसा चोरे पछि राष्ट्र बैंकले सुरक्षा सतर्कता अपनाउँदै एटीएमबाट हुने भुक्तानीको सीमा घटाएको हो । निर्देशिका जारी गर्दै राष्ट्र बैंकले बिहीबारदेखि एटीएमको सीमा घटाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । एटीएम ह्याक बारे अध्ययन गर्न गठीत नेपाल राष्ट्र…