नेप्सेको शेयरधनी बन्ने अन्तिम मौका, एक अर्ब ७८ करोडको शेयर बिक्रीमा

नेपाल राष्ट्र बैंकले नेप्सेमा रहेको लगानी फिर्ता गर्न आफ्नो स्वामित्वको शेयर बिक्री गर्न टेन्डर आह्वान गरेको टेन्डरमा आवेदन दिने भदौ २ गते आज अन्तिम दिन हो। नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको ३४.६० प्रतिशत शेयर बिक्री गर्न लागेको हो । केन्द्रीय बैंकले प्रति शेयर १०० रूपैयाँ अंकित दरका १७ लाख २९ हजार ९ सय ८९…