सरकारले निर्माणमुखी सामग्रीको उत्खनन, प्रशोधन तथा बिक्री वितरण खुलाउने तयारी गरेको छ । निर्माणमुखी सामग्रीको निर्यात समेत गर्न सकिने गरी उत्खनन, प्रशोधन तथा बिक्री वितरणको ब्यावस्था सरकारले गर्न लागेको हो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत बातावरणलाई नकारात्मक असर नपर्ने गरी मपदण्ड बनाई बातावरणीय अध्ययनबाट उपयुक्त देखिए स्थानबाट ढुङगा र गिट्टी निकासी गर्न आधार…