आन्तरिक राजस्व विभागले कर नतिर्ने ४३ व्यवसायीको बैंक खाता रोक्का गर्ने चेतावनी दिएको छ । आन्तरिक राजश्व कार्यालय हेटौंडा मकावनपुरले मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर नतिर्ने विभिन्न ४३ जना व्यवसायी तथा फर्मलाई सो चेतावनी दिएको हो । राजश्व कार्यालयले ति कम्पनीहरुलाई पत्राचार गर्दा पनि हालसम्म सम्पर्क नआएको तथा बक्यौता रकम नतिरेको भन्दै १५ दिने…