एनआईसी एशिया बैंकले बैंकको जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इसेवा खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुविधा ल्याएको छ। हाल ग्राहक महानुभावहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सकिने व्यवस्था रहेको थियो। अब भने इसेवा काउन्टर डिपोजिटको सेवाबाट इसेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट नै इसेवामा…