प्राइम बैंकले ललितपुर फाइनान्स किन्ने, १२८ करोडको बोनस पनि पारित

केहि दिन अघि कन्काई विकास बैंकलाई एक्विजिशन गर्नेे सम्झौता गरेको प्राइम कमर्सियले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । सहमतिपत्रमा प्राइम कमर्सियल बैंकका तर्फबाट सञ्चालक समितिका अध्यक्ष उदयमोहन श्रेष्ठ र ललितपुर फाइनान्स लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष दिपक महर्जनले हस्ताक्षर गरे । यसअघि प्राइम र कन्काई…