लोक सेवा आयोगले विभिन्न स्थानीय तहमा रिक्त रहेका पदपूर्ती गर्न एकैपटक ९ हजार बढी पदमा जागिर खुलाएको छ । आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल ९१६१ पदका लागि विज्ञापन गरेको छ । आयोगले रिक्त पदहरुमा खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा प्रत्येक गाउँपालिका, नगरपालिकामा छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी…