नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा गत आव को यसै अवधिको तुलनामा नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले यस अवधिमा २ अर्ब ५८ करोड खुद नाफा कमाएको छ । जुन गत आव को यसै अवधिको तुलनामा ९.६२ प्रतिशत कम हो । गत बर्षको यसै अवधिमा बैंकले २ अर्ब ८३…