बैंकहरुको खराब कर्जा ३ गुणाले बढेपछि वितरण योग्य नाफा ६१ प्रतिशतले घट्यो

वाणिज्य बैंकहरुको सम्पत्तिको गुणस्तरमा ह्रास आउने क्रमले चालु आर्थिक वर्षमा पनि निरन्तरता पाएको छ । बैंकहरुको सम्पत्तिको स्तर कमजोर बन्दै गएपछि खुदा नाफा र लाभाशं वितरण क्षमतामा समेत प्रत्यक्ष असर पुगेको देखिएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकहरुको खुद नाफा १८ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७९/२०८०…