कुमारी बैंकको लाभांश सुरक्षित गर्ने बैशाख ५ गते बिहीबार अन्तिम दिन रहेको छ। बैंकले साधारण सभाका लागि शुक्रबार बुकक्लोज गर्दैछ। यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले दुई आर्थिक वर्षको गरि कूल २१.२५ प्रतिशत बोनस पाउनेछन् । बैंकको शेयरमूल्य बैशाख ४ गते बुधबार प्रतिकित्ता २५८ रुपैयाँमा कारोबार भएको छ । बैंकले आगामी बैशाख २६…