के निजी क्षेत्रलाई लखेटेर अर्थतन्त्र चल्छ ? टालटुले नीतिले सुधार सम्भव छैन : ढकाल

अबको पाँच दिनपछि हामीले महासंघको नेतृत्व सम्हालेको ६ महिना पूरा हुँदैछ । मैले महासंघको अध्यक्षता गरिरहँदा मुलुकमा आर्थिक संकट प्रस्टरुपमा देखिइसकेको थियो । यो संकटमा आफूसँगै आफ्ना सानातिना व्यवसाय अब उठाउन सकिन्छ कि भन्ने आत्मबलचाहिँ बटुलिरहेका छौं । त्यसैले महासंघको कार्यकालको ६ महिनामा हामी व्यवसायीसँगै मुलुकको अर्थतन्त्रलाई उठाउने चासो र चिन्ताका कार्यक्रम गरिरहेका छौँ ।…