अमेरिकी आयातमा प्रतिशोधात्मक कर लगाउने डब्ल्यूटीओको निर्णयविरुद्ध चीनद्वारा अपिल

विश्व व्यापार सङ्गठन (डब्लुटिओ) ले स्टिल र आल्मुनियममा अर्बौं मूल्यको अमेरिकी आयातमा कर लगाउनु गलत भएको भन्दै गत महिना गरेको निर्णय त्रुटिपूर्ण भएको चीनले दावी गरेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले डब्लुटीओसँग निर्णय फिर्ता लिन अपिल गरेको छ । जेनेभास्थित एक व्यापार अधिकारीका अनुसार विश्व व्यापार सङ्गठनको विवाद समाधान निकायका अध्यक्षले मङ्गलबार कूटनीतिज्ञहरूलाई…