क्यापिटल म्याक्सद्धारा माछापुच्छ्रे बैंकको सेयरमा इन्साइडर ट्रेडिङ

क्यापिटल म्याक्स सेक्युरिटिजले भित्रि सुचनाका आधारमा पछिल्ला दिनहरुमा माछापुच्छ्रे बैंकको सेयर अस्वभाविक रुपमा खरिद गरेको छ । बैंकले १४ प्रतिशत लाभांस दिने सूचनालाई आधार बनाई क्यापिटलले सोमबार र मंगलबार कुल कारोबारको करिब ५५ प्रतिशत सेयर खरिद गरेका हो । बैंक सञ्चालक समितिको बैठक बस्ने तथा लाभांश प्रस्ताव गर्ने भित्री सूचनाका आधारमा क्यापिटल म्याक्सले अधिक सेयर…