नियमित बजारपछि ३० मिनेट अक्सन मार्केट सञ्चालन गर्न नयाँ ब्रोकर एशोसिएसनको माग

धितोपत्र ब्रोकर एशोसिएसन नेपालले नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा ज्ञापन पत्र पेश गरेको छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यहरुको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले सो ज्ञापन पत्र पेश गरेका हुन । ज्ञापन पत्रमा विशेषगरी भर्खरै नेपाल स्टक एक्सचेन्ज लिमिटेडको…