बैंकहरुको उठ्न बाँकी ब्याज साढे ९ अर्ब, ग्लोबल आइएमईको मात्रै १ अर्ब ३६ करोड

वाणिज्य बैंकहरुले आम्दानीमा देखाएको तर उठिनसकेको ब्याजको आकार झनै बढ्दै गएको छ । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण ऋणीले समयमा व्याज भुक्तानी नगरे पनि बैंकहरुको उठ्न बाँकी रहेको ब्याज भने बढेर साढे ९ अर्ब पुगेको हो । कोरोना माहामारी तथा आर्थिक मन्दीका कारण बैंकहरुका ऋणीको नगद प्रवाह प्रभावित भयो । ऋणीको नगद प्रवाह प्रभावित भएपछि…