अर्थमन्त्री डा. प्रकाशशरण महतले मर्जरमा भएको लाभ र सेयर प्रिमियमबाट लाभांश वितरण गर्दा कर तिर्नुपर्ने व्यवस्थालाई आफुले काट्न नसक्ने बताएका छन् । उनले सरकारको आधिकारिक निकाय महालेखा परिक्षकको कार्यालयले कर लाग्ने हुँदा उठाउनु भनेको विषयलाई आफुले काट्न नसक्ने बताएका हुन् । उनले मर्जरबाट भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दा कर तिर्ने व्यवस्था…