उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजाल विमस्टेक ब्यापार सम्मेलन सकेर स्वदेश फर्केका छन । भारतको कलकत्तामा तिन दिने सम्मेलन सकेर मन्त्री रिजाल विहिबार काठमाडौँ फर्केका हुन । सम्मेलनमा सहभागीता जनाउने क्रममा मन्त्री रिजालले सम्मेलनलाई सम्बोधन गर्दै सन् २०२६ सम्ममा अतिकम विकसित देशको श्रेणिबाट नेपाल स्तरोन्नती हुँदै विकाशिल राष्ट्र बन्न खोजेकाले यसका लागि सदस्य राष्ट्रहरुको…