चौधरी ग्रुपको सीजी कम्युनिकेशनस प्रालिले चालु आवको ८ महिनामा ३२ करोड २० लाख सञ्चालन आम्दानी गरेको छ । सन् २०२१ देखि इन्टरनेट सेवा ‘सीजीनेट’ को सुरुवात गरेको कम्पनीले आर्थिक वर्ष २०२२/२३ मा १५ करोड ७० लाख सञ्चालन आम्दानी गरेको थियो । तर पछिल्लो समयमा सीजीनेटका प्रयोगकर्ता बढेसँगै कम्पनीले आव २०२३/२४ को आठ महिनामा नै कम्पनीको…