सरकारले सेयर प्रिमियमबाट भएको आम्दानीबाट लाभांश वितरण गर्दा र मर्जरको लाभबाट तिर्नुपर्ने आयकरमा शुल्क र ब्याज मिनाहा गरेको छ । सरकारले दुबै शिर्षकमा आयकर बापतको साँवा मात्र भूक्तान गर्न भन्दै चालु आर्थिक वर्षको आर्थिक विधेयक मार्फत शुल्क र ब्याज मिनाह गर्ने व्यवस्था गरेको हो । धितोपत्र बजारमा सुचिकृत अधिकांश कम्पनीले नयाँ निष्कासन तथा बिक्री नभएको…