सिण्डिकेट र कार्टेलिङको अन्त्य गर्ने सरकारको घोषणा

सरकारले आगामी आर्थिक वर्षमा औद्योगीक तथा ब्यापारीक क्षेत्रमा रहेको सिण्डिकेट र कार्टेलिङ अन्त्यगर्ने घोषणा गरेको छ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सिण्डिकेट अन्त्य गर्ने घोषणा गरेको हो । शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रिपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हुन । आगामी आवमा उद्योग तथा ब्यापार…