अर्थतन्त्र उकास्न उत्पादनमुखी बजेट, ब्रोकर मार्फत घरजग्गा कारोबार : चेम्बर

नेपाल चेम्बर अफ कमर्सले आगामी बजेट बितरणमुखी नभई उत्पादनमुखी बनाउन अर्थमन्त्री डा. प्रकाशशरण महतसमक्ष आग्रह गरेको छ । आगामी बजेटमा सुझाव दिने क्रममा चेम्बरले बजेट यथार्थपरक र कार्यान्वयन योग्य तथा चुस्त दुरुस्त हुनपर्नेमा जोड दिएको हो । अर्थतन्त्रलाई चलायमान बनाउन एवं वर्तमान शिथिल अर्थतन्त्रलाई उकास्नका लागि बजेट उत्पादनमुखी हुनुपर्ने चेम्बरको माग छ । अर्थमन्त्री डा.…