उत्पादन, निर्माण र अटो व्यवसायमा गिरावट आउँदा अर्थतन्त्र सुस्त, पुँजी निर्माण पनि घट्यो

चालु आर्थिक वर्षको आर्थिक वृद्धि उपभोक्ता मूल्यमा १.८६ प्रतिशतमा सिमित रहने भएको छ । उत्पादन, निर्माण तथा अटो क्षेत्रमा आएको गिरावटका कारण आर्थिक वृद्धिले २ प्रतिशत पनि छुन नसक्ने राष्ट्रिय तथ्याङक कार्यालयले प्रक्षेपण गरेको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षमा उपभोक्ता मुल्यका आधारमा आर्थिक वृद्धि १.८६ र आधारभूत मूल्यका आधारमा २.२६ प्रतिशतमा सिमित रहने…