प्रत्यक्ष बैदेशिक लगानीको स्वीकृति विद्युतीय माध्यमबाट लिन सकिने

सरकारले विदेशी लगानीको स्वीकृतिलाइ थप सरल बनाएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीको संशोधन गर्दै विद्युतीय माध्यमबाट पनि लगानी स्वीकृति लिन सकिने व्यवस्था गरेको हो । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण २०७७ को पहिलो संशोधन संशोधन गर्दै नियमावली, २०७९ रहेको छ । स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने व्यवस्था थप गरेको…