ओम्नी ग्रुपको प्रमुख कम्पनी–ओम्नी प्रालिको आम्दानी सन् २०२२ मा घटेको छ । सन् २०२१ मा ३३ करोड आम्दानी गरेको कम्पनीले सन् २०२२ मा आम्दानी घटेर ३२ करोड ५० लाख पुगेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी ५० लाखले घटेको हो । सन् १९९१ मा स्थापना भएको ओम्नी प्रालि हायर पर्चेस…