नेपाल राष्ट्र बैंकले इन्टरनेट, मोबाइल बैंकिङ तथा वालेट मार्फत भएका शंकास्पद कारोबारको विवरण पनि वित्तीय जानकारी इकाईमा दिनुपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले सम्पत्ति सुद्धिकरण तथा अपराधिक गतिविधिमा वित्तीय लगानी निरुत्साहन गर्नका लागि डिजिटल माध्यमबाट भएको कारोबारमा पनि यस्तो व्यवस्था गरेको हो । केन्द्रीय बैंकले भुक्तानी प्रणालीका लागि एकिकृत निर्देशन २०७९ जारी गर्दै बैंक/वित्तीय संस्थाले…