महङ्गो ब्याजले उद्यम टिकाउन समस्या, कर बुझाउन दु:ख – अध्यक्ष गोल्छा

नेपालमा संचालित ९९ प्रतिशत उद्योग व्यवसाय घरेलु साना एवं मझौला उद्यम छन् । कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान ५.६ प्रतिशत छ । त्यसमा घरेलु तथा साना उद्योगको अंश सबैभन्दा बढि छ । यिनै योगदानकर्ताका विविध समस्या र तिनको समाधानका बारे आज हामी चर्चा गर्नेछौ । महासंघलाई सधै आरोप लाग्ने गरेको छ कि हामी ठूला…