एनएमबि लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीले १२.११ प्रतिशत बिन्दुले घटाएर लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६५ प्रतिशत नगद…